Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

हङकङलाई हराउँदै नेपाल फाइनलमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं– एसीसी यु–१६ पूर्वी क्षेत्रीय प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ। नेपालले शनिबार भएको खेलमा हङकङलाई ४ विकेटले हराएर फाइनलमा स्थान पक्का गरेको हो।

पहिले ब्याटिङ गरेको हङकङ ३२.२ ओभरमा ८६ रनमा अलआउट भयो। हङकङका लागि आरुस भागवतले सबैभन्दा बढी ४३ रन जोडे। उनले ८३ बलमा ४ चौका हिर्काए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

बलिङमा  नेपालका निखिलकुमार सिंहले ४ विकेट लिए। विशाल कुमार पटेलले २ विकेट हात पारे। रमेश कुर्मीले २ र तिलकराज भण्डारीले १ विकेट हात पारे।

८७ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेटको क्षतिमा पार गर्यो। नेपालका लागि ओपार दीपक बोहरा ११ र उनका पार्टनर सुवास ऐरले १० रन जोडे। आसिस भट्टराईले १७ रन जोडे भने रोहन विकले १४ र कृष्ण कार्कीले १२ बटुले।

बलिङमा बृज श्रेपुरीले ३ विकेट र अहान त्रिवेदीले २ विकेट लिए।

 

 

ताजा समाचार

थप समाचार