शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
28.8 C
Kathmandu
28.8 C
Kathmandu
34.9 C
Birgunj

राष्ट्रपति भण्डारी र सीबीच भेटवार्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आज द्वीपक्षीय भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा सात बुँदे सहमति समेत भएको छ ।

- Advertisement -

चीनले आफ्ना सीमा जोडिएका जिल्लाका जनताको जीवनस्तर उकास्ने विषयमा समेत चासो राखेर त्यसमा सहयोग गर्ने विषय उल्लेख रहेको दूतावासले जनाएको छ। परियोजनाहरु सुधारका लागि आवश्यक पर्ने सहयोगको बारेमा समेत सहमति भएको बताइएको छ ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य तथा नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति रहेको थियो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -