शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
29.1 C
Kathmandu
26.1 C
Kathmandu
37.9 C
Birgunj

राष्ट्रपति विद्यादेवी भण्डारी संसदमा, नीति कार्यक्रम प्रस्तुत गर्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद पुगेकी छन् ।

- Advertisement -

राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईलगायत स्वागत गरे ।

राष्ट्रपतिको आगमनसँगै संघीय संसदको संयुक्त वैठक शुरु भएको छ । राष्ट्रपति भण्डारीले संघीय संसदको संयुक्त वैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेकी छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -