शनिबार, कार्तिक १७, २०८१
Sat, November 2, 2024
शनिबार, कार्तिक १७, २०८१
Sat, November 2, 2024

भाथा धाममा पूर्वाधार र...

वीरगञ्ज – पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका-१ स्थित प्रख्यात दुग्धेश्वर महादेव मन्दिर, जो...

दुई तिहाई समर्थनको सरकार...

दुई तिहाई बहुमत पाएको केपी ओली नेतृत्वको सरकार संकटमा परेको चर्चा चल्न थालेको...

देउसी भैलो टोली बोकेको...

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ स्थित बिगेप भित्री सडकमा देउसी भैलो खेल्न जाने टोली...

पर्साकाे पोखरीमा घोप्टो...

बीरगन्ज,१७ कात्तिक । पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा एक किशाेरी मृत...
18.1 C
Kathmandu
23.4 C
Birgunj
spot_imgspot_imgspot_img

राष्ट्रपति विद्यादेवी भण्डारी संसदमा, नीति कार्यक्रम प्रस्तुत गर्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद पुगेकी छन् ।

- Advertisement -

राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईलगायत स्वागत गरे ।

राष्ट्रपतिको आगमनसँगै संघीय संसदको संयुक्त वैठक शुरु भएको छ । राष्ट्रपति भण्डारीले संघीय संसदको संयुक्त वैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेकी छन् ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार