Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

विश्व चर्चित प्रभावशाली दार्श्निक कार्ल मार्क्सको जन्मजयन्ती आज मनाउँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाण्डौ, २२ बैशाख — आइतबार राजनीतिक शास्त्री कार्ल मार्क्सको जन्मजयन्ती मनाइदैछ । उहाँको जन्म सन् १८१८ को मे ५ मा पर्सियामा भएको थियो ।

कार्ल मार्क्सलाई आधुनिक विश्वका सबैभन्दा प्रभावशाली राजनितिक दार्श्निक मानिन्छ । सन् १८४५ मा २९ वर्षको उमेरमै मार्क्सले फ्रेडेरिक एङ्गेल्ससँग मिलेर कम्युनिष्ट पार्टीको घोषणापत्र लेख्नुभएको थियो ।

यो घोषणापत्र संसारमा सबैभन्दा बढी पढिएको र प्रयोगमा ल्याइएको दस्तावेज मानिन्छ । घोषणापत्रले पुँजीवादी विश्व समाज कसरी परिवर्तन हुन्छ र शोषणरहित र पूर्ण रूपमा मुक्त समाजको निर्माण कसरी सम्भव छ भन्ने व्याख्या गरेको छ ।

झण्डै १ सय ७० वर्षपछि पनि समाज परिवर्तनको स्वरूप विश्लेषण गर्न यो दस्तावेज सफल छ भनेर कम्युनिष्ट पार्टीहरुले दाबी गर्ने गरेका छन् ।

पछिल्ला दिनमा विश्वमा देखिएका पुँजीवादी स्वरूपहरू र वर्ग विभाजनको अवस्थालाई हेर्दा मार्क्सको घोषणापत्र झनै आवश्यक र व्यावहारिक रहेको मार्क्सका अनुयायीहरुको दावी छ ।

तर पछिल्लो समय कार्ल मार्क्सको नाम मात्र लिने तर उनले देखाएको बाटोमा नलाग्ने गरेको भन्दै आलोचना पनि हुने गरेको छ । नेपालमा पनि कम्युनिष्ट पार्टीहरुले आइतबार मार्क्सको जन्मजयन्ती मनाउँदैछन् ।

ताजा समाचार

थप समाचार