Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

राष्ट्रपतिको ‘मेरो सरकार’ सम्बोधन बेलायती महारानीको शैली : देउवा

spot_img

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिले मेरो सरकार भन्नु बेलायती महारानीको शैली भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा वैठकमा नीति तथा कार्यक्रममाथि बोल्दै देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरित भएको पनि बताए ।

राष्ट्रपति भण्डारीलाई बेलयाती महारानीको शैलीमा बोल्न लगाएर राष्ट्रपति संस्थालाई विवादमा तान्ने काम भएको देउवाको आरोप थियो ।

‘राष्ट्रपति जस्तो सम्मानित संस्थालाई विवादमा तान्ने काम भएको छ,’ देउवाले भने, ‘बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर विवादमा पारिएको छ । यो लोकतन्त्रलाई राम्रो कुरो होइन ।’

spot_img

ताजा अपडेट

लोकप्रिय