Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

लागु औषध सहित दुई जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रामकिशोर चौधरी/पर्सा  –  पर्सा प्रहरीले लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पर्साको वीरगन्ज महानगरपालिका वडा ३१ मिलन चौकबाट विशेष सुराकीको आधारमा २० किलो गाँजा सहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पर्टेवा सुगौलीले जनाएको छ ।

प्रहरी चौकी मिलन चौकको प्रहरी सहायक निरिक्षक विष्णु प्रसाद विडारीको नेतृत्वमा गएको प्रहरी टोलीले जिल्ला मकवानपुर राक्सिङ गाउँपालिका वडा नं. १ सानोभावा बस्ने २० बर्षकी मार्था मोक्तान र सोहि स्थान वस्ने बर्ष २४को संंदेश गोलेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जितपुर बाट रङगपुर टाडी ना २ ह ४५५७ को अटोमा गइरहेको क्रममा प्रहरीले चेक जाचको गर्दा झोलाबाट गाँजाको पोका बरामद भए पछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । पक्राउ परेकाहरुलाई थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको प्र.ना.नि..आशिष अधिकारीले बताउनु भयो ।

ताजा समाचार

थप समाचार