Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

दोस्रो सातामा ‘एभेन्जर्स इन्ड गेम’ले कमायो २ अर्ब डलर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

प्रदर्शनको दोस्रो सातामा रहेको ‘एभेन्जर्स इन्ड गेम’ले विश्वभरबाट २ अर्ब डलर कमाएको छ। घरेलु बक्स अफिसमा फिल्मले दोस्रो सातामा १४ करोड ५० लाखको व्यापार गर्‍यो।

प्रदर्शनको दोस्रो साता फिल्मले बलिउडबाट भारतीय २७२ करोड माथिको व्यापार गरेको कोइमोइमा उल्लेख छ। अधिकतम व्यापार गर्ने पाँच फिल्महरुको लिस्टमा पर्न सफल भएको छ रुसो ब्रदर्श निर्देशित ‘इन्ड गेम’।

यसअघि ‘अवतार’, ‘स्टार वार्स: द फोर्स अवेइकन्स’, ‘टाइटानिक’ले २ अर्ब डलर माथिको व्यापार गरेका थिए।

‘इन्ड गेम’ले विभिन्न विश्व रेकर्ड तोडिसकेको छ। फिल्मले चाइनाको बक्स अफिसमा पनि रेकर्ड राख्न सफल भयो। ‘इन्ड गेम’मा मार्भलका सबै सुपरहिरोहरु संसार बचाउन थानोससँग लडाईं गर्छन्।

ताजा समाचार

थप समाचार