[ndc-today-date]
[ndc-today-date]

गम्हरिया फाउन्डेसनद्धारा श्री चण्डी...

बारा, ६ वैशाख । फेटा गाउँपालिकामा आयोजना हुने श्री चण्डी माई मेलाको व्यवस्थापनलाई...

बीरगन्जमा नेविसंघको ५५औं स्थापना...

बीरगन्ज, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५औं स्थापना दिवस बीरगन्जमा...

शिक्षक महासंघको आकस्मिक बैठक...

काठमाडौं, ६ वैशाख । नेपाल शिक्षक महासंघले आज (शनिबार) दिउँसो सवा ३ बजे...

लामिछानेले चितवनमा एक रुपैयाँको...

काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगंजमा मुख्यमन्त्री राउतद्वारा वृद्धाश्रम शिलान्यास

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सा – वीरगञ्जको नगवामा निर्माण हुनलागेकोे ज्येष्ठ नागरिक वृद्धाश्रमको आज प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शिलान्यास गर्नुभएको छ । प्रदेश सरकारको रु ५० लाखको लागतमा दुई हजार ५०० वर्गमिटर क्षेत्रफलमा दुईतले सुविधासम्पन्न वृद्धाश्रम निर्माण हुनेछ ।

- Advertisement -

सो अवसरमा मुख्यमन्त्री गद्दीले ज्येष्ठ नागरिकका लागि निर्माण भइरहेको वृद्धाश्रमले समाजलाई सन्तुलित बनाउन मद्दत गर्ने विचार व्यक्त गर्नुभयो । उहाँले राष्ट्र र समाजका लागि जीवनको महत्वपूर्ण समय खर्चेका ज्येष्ठ नागरिकका लागि प्रदेश सरकार लगानी गर्न पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वृद्धाश्रम निर्माण समितिका अध्यक्ष कृष्ण श्रेष्ठले रु चार करोड १० लाखको कूल लागतमध्ये भवन निर्माणका लागि प्रदेश सरकारले रु ५० लाख लगानी गरेको जानकारी दिनुभयो । उहाँले भवन निर्माणका लागि नपुग रकम समाजसेवी, बुद्धिजीवी, नगरिक समाजबाट चन्दा सङ्कलन गरी निर्माणकार्य सम्पन्न गरिने बताउनुभयो ।

ताजा समाचार

spot_img

थप समाचार