सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
13.8 C
Kathmandu
13.8 C
Kathmandu
21.6 C
Birgunj

सडक विवादपछि स्काभेटरमा आगजनी

सिफारिस

रौतहट, २७ वैशाख – रौतहटको गुजरा नगरपालिकामा सडक बनाउने विषयमा विवाद भएपछि स्काभेटरमा आगजनी भएको छ ।

- Advertisement -

गुजरा नगरपालिका ६ को खतवहियामा बिहीबार सडक निर्माण गर्ने विषमा स्थानीय र निर्माण कम्पनी सगुन कन्स्ट्रक्सनबीच विवाद भएको थियो ।

सोही राति निर्माण कम्पनीको स्काभेटरमा अज्ञात समूहले आगजनि गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी नवीन कार्कीले बताए । घटना शंकास्पद रहेको र आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको उनले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -