बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025
बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025

निजगढको गौरीशङ्कर क्याम्पसमा स्ववियु...

बीरगन्ज, ७ चैत्र । बाराको निजगढ नगरपालिकास्थित गौरीशङ्कर क्याम्पसमा पहिलो पटक सम्पन्न स्वतन्त्र...

गेटा अस्पतालको नयाँ निर्देशकमा...

काठमाडौं, ७ चैत्र । गेटा अस्पतालको नयाँ निर्देशकमा डा. प्रमोदकुमार यादव नियुक्त...

सर्लाहीमा एसईई परीक्षामा अनियमितता,...

जनकपुर, ७ चैत्र । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ अन्तर्गत सर्लाहीका दुई परीक्षा...

लिपुलेक–कालापानी भ्रमण जाने अहिले...

काठमाडौं, ७ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले प्रधानमन्त्री केपी शर्मा...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
35.2 C
Birgunj
spot_imgspot_imgspot_img

अन्तरवार्तामा पत्रकारले अतिथिलाई झपार्न मिल्दैन : रवीन्द्र मिश्र

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको विवादित अन्तरवार्तामा पत्रकारको कमजोरी औंल्याएका छन् । उनले अन्तर्वार्तामा पत्रकार कुनै पनि परिस्थितिमा आक्रोशित हुन नमिल्ने बताए ।

पार्टी कार्यालय बखुण्डोलमा आयोजित पत्रकार सम्मेलनका क्रममा पत्रकारले उक्त सन्दर्भ कोट्याएका थिए । जवाफमा मिश्रले पत्रकार आचार संहिता र पत्रकारको धर्मअनुसार त्यसरी अतिथिलाई झपार्न नपाइने उल्लेख गरे ।

तर, अन्तरवार्तामा मन्त्री यादव पनि गैरजिम्मेवार देखिएको उनको भनाइ थियो । ‘उहाँ जत्तिको उचाइ भएको राजनीतिज्ञले जे गर्नुभयो, त्यो उहाँलाई सुहाउने कुरा होइन । तर, अतिथिले औंला ठड्यायो वा चड्कन हान्यो भने पनि अन्तर्वार्ताकारले त्यसलाई जस्ताको त्यस्तै जवाफ दिन हुँदैन । संयम राख्नुपर्छ ।’

मिश्र स्वयम् एक पूर्व पत्रकार हुन् । उनले बीबीसी नेपाली सेवामा काम गर्दा उनले पनि थुप्रै नेताहरुलाई होच्याएर प्रश्न सोधेको आरोप लाग्ने गर्थ्यो ।

ताजा समाचार

spot_img

थप समाचार