शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खानले लिइन् पद...

काठमाडौं,०७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले पद...

प्रहरीद्धारा भन्सार छलीका सामानसहित...

बीरगन्ज,०७ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजकभन्दा बढी हार्डवेयर तथा खुद्रा सामान...

पर्साका कुनै पनि स्थानीय...

बीरगन्ज,०७ वैशाख । नयाँ शैक्षिक सत्र २०८१ शुरु भएको एक साता बितिसक्दा पनि...

पम्पम बिल्डिङबाट १ करोड...

बीरगन्ज,०७ वैशाख । पर्सा प्ररीले हिजो बीरगन्जको पम्पम बिल्डिङबाट छापामारी गरी बरामद कपडा...
26.1 C
Kathmandu
38 C
Birgunj

श्रीलंकामा विभिन्न चर्च तथा मस्जिदमा आक्रमण हुने क्रम बढेसँगै देशभर कफर्यु आदेश जारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ३१ बैशाख — श्रीलंकामा पछिल्लो विभिन्न चर्च तथा मस्जिदमा आक्रमण हुने क्रम बढेसँगै रातको समयमा देशभर कफर्यु आदेश जारी गरिएको छ ।

- Advertisement -

 

मश्जिद र मुश्लिम समुदायको व्यापरिक प्रतिष्ठानमा निशाना बनाउने काम केही समयदेखि भइरहेको छ । सोमबार उत्तर पश्चिमी शहर कीनियामा रहेको एक मस्जिदमा हमला भएको थियो । मुसलमानको धार्मिक ग्रन्थ कुरानसमेत उनीहरुले च्यातिदिएका छन् भने उनीहको सवारीसाधन समेत जलाइदिएका छन् । यो हिंसामा कसैको ज्यान गएको भने पुष्ठि भइसकेको छैन ।

- Advertisement -

कतिपय स्थानमा दंगामा सामेल भीडलाई तितरबितर पार्न प्रहरीले हवाइ फायर गर्नुपरेको र अश्रुग्याँसको प्रयोग समेत गर्नुपरेको बीबीसीले जनाएको छ ।

 

श्रीलंकका प्रधानमन्त्री रनिल विक्रमासिंघले गलत जानकारी प्रति सचेत हुन र सुरक्षाब्यवस्था कडा पार्न आग्रह गरेका छन् । श्रीलंकामा सामाजिक सञ्जाल नेटवर्क फेसबुक, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ ।

गएको २१ अप्रिल इस्टर पर्वमा भएको बम विस्फोटमा २ सय ५० जनाभन्दा बढीले ज्यान गुमाएका थिए । श्रीलंकामा २ करोड २० लाख मानिस बस्ने गरेका छन् । मुसलमानको संख्या झण्डै १० प्रतिशत रहेको छ । इस्टरको दिन भएको आक्रमणलाई लिएर इश्लामिक स्टेट समूहले उक्त हमलामा सामेल भएको कुरा स्वीकार गरिसकेको छ इस्टर पर्वको दिन भएको आक्रमणपछि सरकारले देशमा संकटकाल लगाएको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार