Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
15.1 C
Kathmandu
21.5 C
Birgunj
spot_img

अब यी फोनमा चल्नेछैन ह्वाट्सएप

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

ह्वाट्सएपले हालै आफ्नो सपोर्ट सिस्टम पेज अपडेट गरेको छ । उक्त अपडेटेड पेजमा ह्वाट्सएपले थप एउटा अपरेटिंग सिस्टमको नाम जोडेको छ, जसका लागि आगामी दिनमा ह्वाट्सएपको सपोर्ट मिल्ने छैन ।

ह्वाट्सएप सपोर्ट बन्द भएसँगै कम्पनीले त्यस्ता डिभाइसमा कुनै अपडेट वा बग फिक्स उपलब्ध गराउने छैन । हालै ह्वाट्सएपले केही अपरेटिंग सिस्टमका लागि सपोर्ट बन्द गर्ने घोषणा गरेको छ । अब ह्वाट्सएप नचल्ने अपरेटिंग सिस्टम यी हुन्ः

· विन्डोज स्मार्टफोन: आगामी डिसेम्बर ३१, २०१९ देखि विन्डोज अपरेटिंग सिस्टम भएका स्मार्टफोनमा ह्वाट्सएपको सपोर्ट मिल्ने छैन ।

· एन्ड्रोइड २.३.७: सन् २०२० को फेब्रुअरी १ देखि एन्ड्रोइडको २.३.७ संस्करणको अपरेटिंग सिस्टम भएका स्मार्टफोनमा पनि ह्वाट्सएप चल्ने छैन ।

· आइओएस सेभेन: एप्पलको आइओएस सेभेनमा चल्ने आइफोनहरुमा पनि सन् २०२० को फेब्रुअरी देखि ह्वाट्सएप सपोर्ट प्राप्त हुनेछैन ।

· एन्ड्रोइड २.३.३ : एन्ड्रोइडको २.३.३ मा चल्ने स्मार्टफोनमा पनि २०२० देखि ह्वाट्सएपको सपोर्ट बन्द हुनेछ ।

ताजा समाचार

थप समाचार