Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

आफ्नो श्रीमती संग अनैतिक सम्बन्ध राखे पछि, भाइले दाइलाई गोलि हानि गम्भिर घाइते

spot_img

पर्साको जिराभवानी गाउँपालिका वडा न. १ बलुवामा आफ्नो श्रीमती संग अनैतिक सम्बन्ध राखेको भन्दै भाइ ३८ वर्ष शेख सराजुदिनले आफ्नै दाइ सेख थारुक कन्सारलाई आज वेलुका ८:३० बजे पछाडीवाट पिठ्युँमा गोली हानी हत्या गर्ने प्रयास गरेको प्रहरी चौकी महादेवपट्टीका प्रहरी सहायक निरीक्षक पवन कुमार झाले जानकारी दिनुभयो ।

घाइतेको अवस्था गम्भीर रहेकोले उपचारको लागि बिरगंजको नारायणी उप क्षेत्रीय अस्पताल तत्काल पथाएको प्रहरीले जनकारी दिएको छ ।

गोली प्रहार गर्ने भाई शेष सराजुदिनलाई स्थानीयबासीहरुको सहयोगमा प्रहरीले नलकटुवा पेस्तोल र सो मा लाग्ने चार राउन्ड गोली सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक राजेश चौधरीले जानकारी दिनुभयो।

पक्राउ गरिएको व्यक्तिलाई गोली र पेस्तोल सहित थप अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको ईलाका प्रहरी कार्यालय सेढवाले जानाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय