शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
22.9 C
Birgunj

ब्राजिलमा बन्दुकधारीले अन्धाधुन्ध गोली हान्दा ११ जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी– ब्राजिलमा बन्दुकधारीले अन्धाधुन्ध गोली हान्दा कम्तीमा ११ जनाले ज्यान गुमाएका छन् ।

- Advertisement -

ब्राजिलको उत्तरी भेगमा रहेको बेलम शहर नजिकको एउटा बारमा गोली चल्दा उक्त ब्याक्तिहरुले ज्यान गुमाउनु परेको गोलीनर्दन पारा राज्यको सार्वजनिक सुरक्षा विभागकाले जनाएको छ ।

घटनामा कम्तीमा सात जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ । बन्दुकधारी सबैले अनुहार ढाकेका थिए । गोली चलाउनु पछाडिको कारणबारे भने थाहा भएको छैन । त्यसैगरी घटनामा अन्य केही मानिसहरु पनि घाइते भएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -