18.1 C
Kathmandu
Sunday, November 27, 2022
18.1 C
Kathmandu
24.4 C
Birgunj

सर्पले टोक्दा बालकको मृत्यु

सिफारिस

वीरगन्ज – विषालु सर्पको टोकाइबाट सोमबार सखुवा प्रसौनी गाउँपालिका एकडरवाका १२ वर्षीय सागर साहको मृत्यु भएको छ।

- Advertisement -

घरमै खेलिरहेका साहको खुट्टामा बिहान ११ बजे विषालु सर्पले टोकेको थियो । साहकाे उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको नारायणी अस्पताल वीरगन्जका चिकित्सक डाक्टर सुनिल कुमार द्वीवेदीले जानकारी दिए । उपचारार्थ ल्याउन ढिलाइले बालकको मृत्यु भएको उनले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -