Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
7.1 C
Kathmandu
14.6 C
Birgunj
spot_img

करदाता कार्यालय काठमाडौद्वारा २६ कम्पनीलाई कर तिर्ने अल्टिमेटम

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, जेठ ६ — आन्तिरीक राजश्व बिभाग मध्यमस्तरीय करदाता कार्यालय काठमाडौले बीरगंजको पप्पु कन्ट्रक्सनसहित २६ कम्पनीलाई कर तिर्ने अल्टिमेटम दिएको छ ।

फोन सम्पर्क, पत्राचार, इमेल गर्दा समेत सम्पर्कमा नआएको भन्दै कर कार्यालयले ति कम्पनीहरुलाई ७ दिन भित्र कर तिर्न अल्टिमेट दिएको हो । बक्यौता कर दाखिला गर्न र दाखिला भएको भए प्रमाण पेश गर्न कार्यालयले ७ दिनको समय सीमा तोकेको छ ।

७ दिनभित्र बक्यौता नतिरे आयकर ऐन, २०५८ को दफा १०४ देखि ११ सम्मको कुनै प्रक्रिया वा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ को उपदभा १ बमोजिम बक्यौता रकम असुल उपर गर्ने कार्यालयले जनाएको छ ।

ताजा समाचार

थप समाचार