मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024
मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024

प्रहरी दिवसको अवसरमा सई...

वीरगंज, २९ असोज । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)...

पर्साका मारवाडी सघ संगठनद्वारा...

वीरगंज,२९ असोज - वीरगंज स्थित मारवाडी समुदायसँग सम्बन्धित बिभिन्न संघ संगठनहरुले सयुक्त...

सिरहाबाट भारत लइजादै गरेकाे...

सिरहा,२९ असोज । सिरहाबाट तस्करी गरेर भारत लैजाँदै गरेको मदिरा(रक्सी) सशस्त्र प्रहरीले बरामद...

मनसुन बाहिरिएसँगै बाढी पूर्वानुमान...

काठमाडौँ,२९ असाेज । जल तथा मौसम विभागले यो वर्षको मनसुन सकिएको र...
18.1 C
Kathmandu
20.5 C
Birgunj
spot_imgspot_imgspot_img

स्पष्ट बहुमत तर्फ मोदीको पार्टी, सन् २०१४ को रेकर्ड तोड्लान ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

दिल्ली । भारतमा भएको आम निर्वाचन अन्तर्गत जारी मतगणनाको प्रारम्भिक नतिजाअनुसार सत्तारुढ भारतीय जनता पार्टी भाजपाले अघिल्लो निर्वाचनमा भन्दा धेरै सिट जित्ने देखिएको छ ।

- Advertisement -

पछिल्लो नतिजाअनुसार भाजपा २ सय ८१ सिटमा अगाडि छ भने भाजपा नेतृत्वको नेशनल डेमोक्र्याटिक अलायन्स एनडीए गठबन्धनले ३ सय २९ सिटमा अग्रता लिएको छ ।

त्यस्तै, भारतीय कांग्रेसले ६३ सिटमा अग्रता लिएको छ भने कांग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलायन्स यूपीएको गठबन्धनले कुल १ सय ५ सिटमा अग्रता लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

- Advertisement -

यसअनुसार भारतमा सरकार गठन गर्न आवश्यक २ सय ७२ सिट बीजेपी एक्लैले पाउने र सरकार बनाउनका लागि बीजेपीलाई एनडीए गठबन्धनको कुनै सहयोग नचाहिने प्रारम्भिक संकेतहरु देखिएको छ ।

यसअघि अघिल्लो निर्वाचनमा बीजेपीले २ सय ६७ सिट जितेको थियो । पछिल्लो निर्वाचन परिणाम अनुसार बीजेपीले सन् २०१४ को भन्दा धेरै सिट जित्ने संकेत देखिएको हो ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार