सोमवार, भदौ ३१, २०८१
Mon, September 16, 2024

नेप्से ५७ अंकले घट्यो

काठमाडौँ,३१ भदाै । सोमबार सेयर बजार परिसूचक (नेप्से) मा ५७ अंकको गिरावट आयो...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले...

विराटनगर,३१ भदाै । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत...

नेपालको शिर ढल्ने र...

काठमाडौँ,३१ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर ढल्ने गरी र ...

वीरगन्जमा मुख्यमन्त्री सिंहद्वारा मधेश...

वीरगन्ज,३१ भदाै । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च मधेस प्रदेश च्याप्टरको गठन...
26.1 C
Kathmandu
27.3 C
Birgunj

राजा दिपेन्द्र किन क्लबको बाउन्सर बनेका थिए ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, ९ जेष्ठ — दरबार हत्याकाण्डको १८ बर्ष पुग्नै लागेका बेला दिवंगत राजा दिपेन्द्र शाहको नीजि जीवन र स्वभावबारे १७ बर्षसम्म दरबारको एडीसी भएर बसेका सुन्दर प्रताप रानाले खोलेका छन् ।

- Advertisement -

उनले पुस्तक ‘दरबारको दुखान्त’ मार्फत दिपेन्द्रको बाल्यकालदेखि दरबार हत्याकाण्डसम्मको विवरण धेरैवटा अध्यायमा व्याख्या गरेका छन् ।

दिपेन्द्रमाथि रानाले लामो व्याख्या गरेका छन् । एडिसी भएर छिर्दा देखि नै दिपेन्द्रसँग नजिक भएको उल्लेख गरेका उनले प्रशंशापूर्ण शव्द खर्चिए पनि व्याख्याका क्रममा राम्रो अभिभावकत्व नपाएका कारण दिपेन्द्र ‘उदण्ड’ जस्तै रहेको बुझ्न सकिन्छ ।

- Advertisement -

गाडीका सौखिन दिपेन्द्र अनेक प्रकरणमा असाधारण रूपमा प्रस्तुत हुन्थे । १३ बर्षको उमेरदेखि नै गोली चलाउन, गाडी हाँक्न माहिर उनी आम मानिसको जीवन जसरी बाँच्न चहाने रानाले व्याख्या गरेका छन् । शिकार गर्नका लागि पनि दिपेन्द्र सौखिन थिए ।

खासगरी, एक पटक एउटा क्लवमा बाउन्सरको भूमिकामा पनि दिपेन्द्रले आफूलाई उभ्याएको रानाले व्याख्या गरेका छन् । उनले किन त्यसो गरे ? रानाको पुस्तकले खोलेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार