Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

राजा दिपेन्द्र किन क्लबको बाउन्सर बनेका थिए ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, ९ जेष्ठ — दरबार हत्याकाण्डको १८ बर्ष पुग्नै लागेका बेला दिवंगत राजा दिपेन्द्र शाहको नीजि जीवन र स्वभावबारे १७ बर्षसम्म दरबारको एडीसी भएर बसेका सुन्दर प्रताप रानाले खोलेका छन् ।

उनले पुस्तक ‘दरबारको दुखान्त’ मार्फत दिपेन्द्रको बाल्यकालदेखि दरबार हत्याकाण्डसम्मको विवरण धेरैवटा अध्यायमा व्याख्या गरेका छन् ।

दिपेन्द्रमाथि रानाले लामो व्याख्या गरेका छन् । एडिसी भएर छिर्दा देखि नै दिपेन्द्रसँग नजिक भएको उल्लेख गरेका उनले प्रशंशापूर्ण शव्द खर्चिए पनि व्याख्याका क्रममा राम्रो अभिभावकत्व नपाएका कारण दिपेन्द्र ‘उदण्ड’ जस्तै रहेको बुझ्न सकिन्छ ।

गाडीका सौखिन दिपेन्द्र अनेक प्रकरणमा असाधारण रूपमा प्रस्तुत हुन्थे । १३ बर्षको उमेरदेखि नै गोली चलाउन, गाडी हाँक्न माहिर उनी आम मानिसको जीवन जसरी बाँच्न चहाने रानाले व्याख्या गरेका छन् । शिकार गर्नका लागि पनि दिपेन्द्र सौखिन थिए ।

खासगरी, एक पटक एउटा क्लवमा बाउन्सरको भूमिकामा पनि दिपेन्द्रले आफूलाई उभ्याएको रानाले व्याख्या गरेका छन् । उनले किन त्यसो गरे ? रानाको पुस्तकले खोलेको छ ।

ताजा समाचार

थप समाचार