10.1 C
Kathmandu
Thursday, December 1, 2022
10.1 C
Kathmandu
19 C
Birgunj

मतगणनापछि मोदीको पहिलो प्रतिक्रिया : भारतले फेरि जितेको छ

सिफारिस

काठमाडौं, ९ जेठ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले फेरि जितेको प्रतिक्रिया दिएका छन् ।

- Advertisement -

लोकसभा निर्वाचनको मतगणनाको प्रारम्भिक विवरणपछि पहिलो पटक प्रतिक्रिया दिँदै मोदीले भनेका छन् ‘भारतले फेरि एक पटक जितेको छ ।’

उनले आफ्नो चुनावी नारा सबका साथ, सबका विकास, सबका विश्वासका कारण फेरिक एक पटक जित हासिल गरेको ट्विटरमा लेखेका छन् ।

मोदीले लेखेका छन् ‘हामी सँगै अघि बढौं, सँगै समृद्ध बनौं र संगै हामी बलियो र समावेशी भारत बनाऔं ।’

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -