Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

रौतहटमा लागूऔषधसहित भारतीय नम्बरका...

रौतहट,०७ माघ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न...

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

आईतबार पन्ना नं २ को ट्रेलर रिलिज हुँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज – अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गर्नका लागि निर्माण गरिएको लघु चलचित्र पन्ना नं २ को ट्रेलर आईतबार सार्वजनिक हुने भएको छ ।

चलचित्रका निर्देशक तथा नायक युवराज केशरीले दोस्रो पोस्टर सार्वजनिक गर्दै ट्रेलर यहि आईतबार अर्थात जेष्ठ १२ सार्वजनिक गर्ने पक्का भएको बताएका छन् ।

युवराज केशरीको कथा, निर्देशन रहेको चलचित्रमा युवराजसँगै उत्तम राज पाण्डेय र नायिका सभ्यता गिरी फिचरिङ्ग छिन् । एन्जिला क्षेत्रीको स्क्रिनप्ले रहेको चलचित्रको सह निर्देशकमा आकाश गुप्ता रहेका छन् भने रशिकले क्यामेरा र सम्पादन सम्हालेका छन् ।

लघु चलचित्र पन्ना नं २ वीरगञ्ज लगायत आसपासका क्षेत्रमा छायांकन गरिएको छ । चलचित्र सन्देशमुलक भएको निर्माण पक्षको भनाई छ ।

समाजमा व्याप्त कुरुतीहरु विरुद्ध जनचेतना जगाउने उदेश्यले चलचित्रको निर्माण भएको छ । तन्नेरी उमेरमा आउन सक्ने समस्याहरुको सामाधान चलत्रिको मुल मुद्दा भएको निर्माण पक्षको भनाई छ ।

ताजा समाचार

थप समाचार