अमेरिकामा भिजिट मधेस

Must Read

वीरगञ्ज चिनी कारखानाको ६ बिघा जग्गा बिक्रीका लागि स्वीकृित

काठमाडौं- सरकारले वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको ६ बिघा जग्गा बिक्रीका लागि स्वीकृित प्रदान गरेको छ । यही फागुन ५ र...

जनकपुर बमकाण्डका दोषी पूर्वमन्त्री साह भ्रष्टाचारी ठहर

काठमाडौ– जनकपुर बमकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका पूर्वमन्त्री सञ्जयकुमार साहलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले...

बाँस्कोटाले भ्रष्टाचार गरेको प्रमाणित छैन– प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले घुस लिएको भन्ने व्यहोराको अडियो पोख्त...

न्युयोर्क – तराई मधेसको २२ वटै जिल्लालाई जोड्दै पर्यटन प्रवर्द्धनको लागी जारी भिजिट मधेस नेपाल अभियान द्वारा नेपाल डे को अवसरमा बिस्वको राजधानी न्युयोर्क(अमेरिका)मा भिजिट मधेस नेपालको बैनर सहित रयालि निकालिएको छ।

नेपाल भ्रमण गर्ने आउने पर्यटकहरुलाई तराई मधेसको गन्तव्यको पनि भ्रमण गर्नु पर्ने जोड दिदै न्युयोर्कमा दोस्रो साल पनि यो कार्यक्रमको आयोजना गरिएको छ।यस अभियानका ग्लोबल कोर्डिनेटर राज सरार्फको नेतित्वमा गरिएको कार्यक्रममा यो अभियानले जारी गरेको डिजिटल प्लेटफर्म वेबसाईट ,मोबाइल एपको पनि सार्वजनिकिकरण गरिएको ग्लोबल कोर्डिनेटर राज सरार्फले बताए।

- Advertisement -

अब विश्व सामु तराई मधेसमा रहेका धार्मिक,इतिहासिक,प्राकृतिक,पुरातात्त्विक,संस्कृतिक धरोहरहरुको सूचना प्रविधिबाट प्रवर्द्धन गरि तराई मधेसमा पर्यटनको बिकास गर्ने र मधेसको बिकास उत्थानमा टेवा पुर्याउने उदेश्यका साथ अभियान जारी रहेको संयोजक सरार्फले बताए।

- Advertisement -

तराई मधेसको पहिचानलाई उजागर गर्नलाई नेपालको इतिहास मै पहिलो पटक यस्तो प्लेटफर्म तयार गरिएको ग्लोबल संयोजक राज सरार्फको दावी छ।

न्युयोर्कमा निकालिएको रयालिमा अ्मित सिह,बिनोद साह,सुभास कुमार बैठा,हेमन्त सिह,रुबि साह,मनोज सिह,नारायण साह,सुनिल मेहता,कुनाल पटेल,कुन्दन साह लगायतका भिजिट मधेस अभियान संग सद्भाव राख्ने सयौं ब्यक्तिहरुको सहभागीता रहेको थियो। तराई मधेसको पहिचान र धरोहरलाई रास्ट्रीय र बिस्वब्यापी रुपमा उजागर गर्दै बहु तहको सरकार,एवं उदेश्य मिल्ने संघ-संस्था,एजेन्सीसंग समन्वय एवं सहकार्य गर्दै अभियानलाई दिगो र परिणाम मुखी बनाउदै लैजाने अभियानका कार्यालय प्रमुख दिपु बरनवालले बताएको छ।

यो अभियान सफल बनाउनको लागि वातावरण तयार गर्न रास्ट्रीय टिम,प्रादेशिक टिम एवं २२ वटै जिल्लामा स्थानीय टिम एवं करिब एक दर्जन देशमा अन्तर्राष्ट्रिय टिम गठन गरिएको र सबैले उत्साह/उमंगका साथ अभियानको लागी लागी परेको संयोजक सरार्फले बताए। भिजिट मधेसको वेबसाईट र मोबाइल एपमा तराई मधेसमा रहेका गन्तव्यहरुको अधिकतम डाटा अपलोड गरिसकिएको छ।

Latest News

छापाबाट: झण्डै तीन सय बिघा जग्गा फिर्ता

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिका नाममा दर्ता भएको २८४ बिघा सरकारी जग्गा ट्रस्टका नाममा फिर्ता गराइसकेको...

छापाबाट: राष्ट्रिय सभामा बामदेव, अर्थमन्त्रीमा खतिवडा नै दोहोरिने

राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमको नाममा गरिएको सिफारिसका विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सिर्जना भएको आन्तरिक द्वन्द्व सुल्झिएको छ । पार्टीको...

छापाबाट : गाली बेइज्जती गरेको भन्दै पूर्वमन्त्री बाँस्कोटाले गरे मुद्दा दायर

अाफूमाथि नियोजित रूपमा भुठा लाञ्छना लगाई गाली बेइज्जती गरेको भन्दै पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्विस कम्पनीको एजेन्ट दाबी गर्ने विजयप्रकाश मिश्रविरुद्ध काठमाडौँ...

राशिफल: आज फागुन १७ गते हेर्नुस आज तपाईको दिन कस्तो ?

वि.सं. २०७६ फागुन १७ — शनिबार। इ.स. २०२० फेब्रुवरी २९। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। षष्ठी, ३१:२३...
- Advertisement -
- Advertisement -
- Advertisement -

More Articles Like This