आइतवार, असार ३०, २०८१
Sun, July 14, 2024

बाढी पीडितलाई राहत दिन...

काठमाडौँ,३० असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न स्थानमा...

गृह मन्त्रालयमा मेरो नजर...

काठमाडौं,३० असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह...

अशोक राईले मागे यसअघि...

काठमाडौं,३० असार । जनता समाजवादी पार्टी (जसपा) ले केपी शर्मा ओली नेतृत्वमा बन्ने...

जलेश्वरका प्रमुखले पाए सफाइ

जलेश्वर,३० असार । आर्थिक अनियमितताको आरोपमा निलम्बनमा परेका महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख...
29.1 C
Kathmandu
37.2 C
Birgunj

यू–१६ क्रिकेटमा प्रदेश ३ को जीत

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं– मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले विजयी सुरुवात गरेको छ।

- Advertisement -

त्रिवि मैदान कीर्तिपुरमा भएको उद्घाटन खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई ८ विकेटले हराएको हो। पहिले ब्याटिङ गरेको गण्डकी २७.५ ओभरमा ९९ रनमा अलआउट भयो।

गण्डकीका लागि अभिषेक थापाले २२ रन जोड्दा अमित बरालले १७ र अर्जुन कुमालले १६ रन जोडे। बलिङमा प्रदेश ३ का अजय देवले ६ विकेट लिए। उनी म्यान अफ दि म्याच भए। सक्रिया कार्की, क्रिस कार्की र दीपक बोहाराले १–१ विकेट लिए।

- Advertisement -

१०० रनको लक्ष्य प्रदेश ३ ले १६.५ ओभरमा २ विकेटको क्षतिमा पार गर्यो। उसका लागि आसिस भट्टराईले नटआउट ५९ रन जोडे। अभिषेक उपाध्याय पनि ३५ रनमा नटआउट रहे। बलिङमा गण्डकीका विश्व कार्कीले १ विकेट लिए।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार