Date
सोम, असार २, २०८२
Mon, June 16, 2025
Date
सोम, असार २, २०८२
Mon, June 16, 2025

त्रिदेशीय टी२० शृंखलाः आज...

काठमाडौं,०२ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज...

पर्सामा २,४०० अवैध ब्रोइलर...

बीरगन्ज,०२ असार । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको...

सांसद महतोको प्रश्न :...

काठमाडौं,०२ असार । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवं सांसद...

गैंडाको आक्रमणबाट एक जनाको...

चितवन,०२ असार । चितवनको मेघौलीमा गैंडाको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ। भरतपुर...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
31.9 C
Birgunj
spot_imgspot_imgspot_img

यू–१६ क्रिकेटमा प्रदेश ३ को जीत

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं– मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले विजयी सुरुवात गरेको छ।

- Advertisement -

त्रिवि मैदान कीर्तिपुरमा भएको उद्घाटन खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई ८ विकेटले हराएको हो। पहिले ब्याटिङ गरेको गण्डकी २७.५ ओभरमा ९९ रनमा अलआउट भयो।

गण्डकीका लागि अभिषेक थापाले २२ रन जोड्दा अमित बरालले १७ र अर्जुन कुमालले १६ रन जोडे। बलिङमा प्रदेश ३ का अजय देवले ६ विकेट लिए। उनी म्यान अफ दि म्याच भए। सक्रिया कार्की, क्रिस कार्की र दीपक बोहाराले १–१ विकेट लिए।

- Advertisement -

१०० रनको लक्ष्य प्रदेश ३ ले १६.५ ओभरमा २ विकेटको क्षतिमा पार गर्यो। उसका लागि आसिस भट्टराईले नटआउट ५९ रन जोडे। अभिषेक उपाध्याय पनि ३५ रनमा नटआउट रहे। बलिङमा गण्डकीका विश्व कार्कीले १ विकेट लिए।

ताजा समाचार

spot_img

थप समाचार