जनकपुर : जनकपुरमा सरसफाइ अभियन्ताहरूले बुधबार वृक्षाराेपण गरेका छन् ।
रेलवे ट्रैक साप्ताहिक सरसफाई अभियन्ताहरु द्वारा जनकपुरकाे संजिबनी अस्पतालमा वृक्षा राेपण गरिएकाे खबर छ ।
पर्यावरण संरक्षणको नारा दिँदै निम, अशोक, अाँपकाे वृक्ष राेपिएकाे जनाइएकाे छ ।
वातावरण प्रदुषणकाे न्युनिकरणमा वृक्षले महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएका कारण वृक्षाराेपण गरिएकाे हाे ।

