फेसबुकले तयार गर्यो केही सेकेण्डमै 2D इमेजलाई 3D मा कन्भर्ट गर्ने सिस्टम

spot_img

न्यूयोर्क । फेसबुक अनुसन्धानकर्ताहरूले हालसालै एक एंड–टू–एंड प्रणाली डिजाइन गरेका छन् ।

यसले प्रयोगकर्ताहरूको स्मार्टफोनबाट लिइएको टुडी चित्रहरूलाई केही सेकेन्डमै थ्रीडीमा रूपान्तरण गर्न सक्नेछ । अन्वेषकहरूले बताएकी नयाँ फ्रेमवर्कले प्रयोगकर्ताहरूलाई थ्रीडी फोटोग्राफीको लागि अधिक व्यावहारिक दृष्टिकोण प्रदान गर्दछ, साथै धेरै नयाँ डिजाइनहरूको बारेमा सुझाव दिँदछ ।

प्रयोगकर्ताहरूले कुनै पनि मोबाइल उपकरणमा यस प्रविधि प्रयोग गर्न सक्नेछन् र टुडी छविहरूलाई थ्रीडीमा रूपान्तरण गर्न सक्नेछन् त्योपनि कुनै पेशेवर फोटोग्राफीको सीप बिनै । यो प्रक्रिया पूरा हुन केहि सेकेन्ड मात्र लाग्दछ र यस प्रणालीले नयाँ तथा पुरानो सबै फोटोहरूमा कार्य गर्न सक्दछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय