मङ्लबार, मंसिर १६, २०७७

22 C
Kathmandu
27 C
Birgunj

घरमै बनाउ म्याङ्गो मिल्क सेक

  • 3
    Shares

सिफारिस

पटेर्वासुगौलीमा अस्पतालको शिलान्यास, उपचारको लागी बाहिर जाने बाध्यता हट्ने विश्वास

वीरगञ्ज, १५ मंसिर । पर्साको पटेर्वासुगौली गाउपालिका वडा न. ४ मा पनि अस्पताल भवनको शिलान्यास गरिएको छ । केन्द्रिय सरकारको योजनाअनुरुप १० शैय्याको अस्पतालको...

साधारण मेलाका लागि करैयामाई गाउँपालिकाभर दुई दिने बिदा

बारा, १५ मंसिर - कहीं नभएको जात्रा हाडीगाँउमा भने जस्तै सामान्य मेला भर्नका लागि बाराको करैयामाई गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । सो...

बीरगन्ज – पोखरिया सडकखण्डबाट सशस्त्र प्रहरीद्वारा ७ लाख मुल्य बराबरको मोटर पार्टस बरामद

बीरगन्ज, १५ मंसिर । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा न. २६ सुगौली बिर्ताबाट ७ लाख मुल्य बराबरको भन्सार छलिका मोटर पार्टस बरामद गरेको छ...

ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

कैलाली,१४ मंसिर । कञ्चनपुरमा ट्रकको ठक्करबाट एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । बेदकोट नगरपालिका-१ चम्पापुरमा से १ क १४०६ नम्बरको मिनी ट्रकले ठक्कर दिदाँ...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

अहिले आँपको सिजन हो । आँप यसै खान सकिन्छ भने यसको मिल्क सेक पनि बनाउन सकिन्छ । यस्तो मिल्क सेक बालबालिकाले धेरै मन पराउँछन् । जनु घरमै बनाउन सकिन्छ ।
सबैभन्दा पहिले एउटा पाकेको आँप लिने र त्यसलाई बोक्रा ताछेर स–साना क्युब आकारमा टुक्रा पार्ने ।

  • मिक्सचरमा आँपका क्युब आकारका टुक्रा तथा दुई चम्चा चिनी राखेर ब्लेन्ड गर्ने । यसो गर्दा आँप प्युरी नरही राम्रोसँग ब्लेन्ड हुन्छ ।
  • आँपको प्युरीमा पाँचवटा पिसेको काजु तथा दुई चम्चा पाउडर दुध राख्ने ।
  • त्यसपछि दुई कप उमालेर राखेको चिसो दुध राख्ने । त्यसलाई तुरुन्तै सेवन गर्ने हो भने चिल्ड बनाउनका लागि दुुई टुक्रा आइस राख्ने । र ब्लेन्ड गर्ने । सेवन गर्नुअघि फ्रिजमा पनि राख्न सकिन्छ ।
  • यसरी तयार भएको म्याङगो मिल्क सेकमा माथिबाट ड्राइफ्रुट्स, पेस्ता, बदाम टुक्रा तथा टुटीफुटी राख्न सकिन्छ । यसले मिल्क सेक स्वादिलो हुनुका साथै आकर्षक देखिन्छ ।
- Advertisement -
- Advertisement -Trulli
- Advertisement -Trulli
- Advertisement -

ताजा समाचार

नेकपा बैठक : अध्यक्षद्वयको प्रस्तावमाथि छलफल सुरु, अनौपचारिक संवाद बढाउने निर्णय

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । बालुवाटारमा बसेको आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुले...

बीपीसँगै जागरण गीत गाउने योद्धाको निधन

चितवन । विसं २०१५ मा नेपाली कांग्रेसका नेता बीपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुटेका योद्धाको मंगलबार निधन भएको छ। रत्ननगर नगरपालिका–१, बकुलहर निवासी...

रौतहटमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहटमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मुद्दामा फरार रहेका कटहरिया नगरपालिका १ भसेढवाका तेजन...

पछिल्लो २४ घण्टामा थपिए १३०४ कोरोना संक्रमित, २१ को मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६...

नेकपा सचिवालय बैठकमा विष्णु पौडेलको ‘बर्थडे सेलिब्रेसन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको छ । मंगलबार सचिवालय बैठकअघि बालुवाटारमा महासचिव पौडेलको ६२ औं...

थप समाचार

- Advertisement -