Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

घरमै बनाउ म्याङ्गो मिल्क सेक

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

अहिले आँपको सिजन हो । आँप यसै खान सकिन्छ भने यसको मिल्क सेक पनि बनाउन सकिन्छ । यस्तो मिल्क सेक बालबालिकाले धेरै मन पराउँछन् । जनु घरमै बनाउन सकिन्छ ।
सबैभन्दा पहिले एउटा पाकेको आँप लिने र त्यसलाई बोक्रा ताछेर स–साना क्युब आकारमा टुक्रा पार्ने ।

  • मिक्सचरमा आँपका क्युब आकारका टुक्रा तथा दुई चम्चा चिनी राखेर ब्लेन्ड गर्ने । यसो गर्दा आँप प्युरी नरही राम्रोसँग ब्लेन्ड हुन्छ ।
  • आँपको प्युरीमा पाँचवटा पिसेको काजु तथा दुई चम्चा पाउडर दुध राख्ने ।
  • त्यसपछि दुई कप उमालेर राखेको चिसो दुध राख्ने । त्यसलाई तुरुन्तै सेवन गर्ने हो भने चिल्ड बनाउनका लागि दुुई टुक्रा आइस राख्ने । र ब्लेन्ड गर्ने । सेवन गर्नुअघि फ्रिजमा पनि राख्न सकिन्छ ।
  • यसरी तयार भएको म्याङगो मिल्क सेकमा माथिबाट ड्राइफ्रुट्स, पेस्ता, बदाम टुक्रा तथा टुटीफुटी राख्न सकिन्छ । यसले मिल्क सेक स्वादिलो हुनुका साथै आकर्षक देखिन्छ ।

ताजा समाचार

spot_img

थप समाचार