मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.9 C
Kathmandu
20.5 C
Kathmandu
29.3 C
Birgunj

अभिनेत्री मनिषा कोइराला ५० औं वर्षमा प्रवेश

सिफारिस

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाको आज ५० औं जन्मदिन परेको छ । जन्मदिनको अवसरमा उनलाई विभिन्न माध्यमबाट शुभकामनाको ओइरो लागिरहेको छ । उनको जन्म १९७० अगस्ट १६मा काठमाडौंमा भएको थियो ।

- Advertisement -

उनले नेपाली र बलिउड दुबै फिल्ममा अभिनय गरेकी छन् । सन् १९८९ मा नेपाली फिल्म ‘फेरी भेटौँला’ अभिनय गरेपछि बलिउड प्रवेश गरेकी उनले बलिउड ‘सौदागर’बाट डेब्यु गरेकी थिइन ।

पछिल्लो समय नेपाल र भारतबीच सीमा विवादमा मनिषाको भनाइले चर्चा पाएको थियो । उनको देशभक्ति प्रति सबै नेपालीले खुलेर प्रशंसा गरेका थिए ।
तर भारतीय नागरिकहरुले भने उनको चर्को आलोचना गरे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -