जनकपुरमा”बाल मिथिला चित्रकला प्रतियोगिता” सम्पन्न

spot_img

जनकपुरधाम, कार्तिक १३ । मिथिला चित्रकलाको मौलिक परम्परा अहिलेसम्म पनि कायमै छन् | स्थानीय वस्तुको प्रयोग चित्रकलामा हुनु, घरेलु सामग्री र वनस्पतिबाट रङ्ग निर्माण गरी चित्रकलामा प्रयोग गर्नु पनि यसको मौलिक विशेषता नै मानिन्छ।

जनकपुरधाममा मोडर्न मिथिला टीम द्वारा होम ट्युसन क्लासका दलित समुदायको बच्चाहरुलाई “बाल मिथिला चित्रकला प्रतियोगिता” सम्पन्न गरिएको छ।
युवा अभियानी किशन साह द्वारा सञ्चालित निरंतर महिनौ देखी चल्दै आइरहेको “निशुल्क होम टीयुसनमा” दलित समुदायको बच्चाहरुलाई चित्रकलाको क्षेत्रमा प्रोतसाहन गर्दै मोडर्न मिथिलाका


स्थापक मनीषा शाह लगायतका कलाकारहरु द्वारा बाल चित्रकला प्रतियोगिता गराएका हुन्।

यस कार्यक्रमका समर्थित सर्लाही युथ नेट्वोर्क, ब्ल्यु डायमण्ड सोसाईटी जनकपुरधाम रहेका थिए।

उक्त यस कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधि
तथा युवा अभियानीहरुको उपस्थित समेत देखियो।

मोडर्न मिथिला टीमका स्थापक मिथिला कलाकार
मनीषा जीलेभने बाल-बालिकाहरुलाई  हौसला बढाऊनका निमित्त यो कार्यक्रम गरी  पुरुस्कार प्रदान गरेको र अगामी दिनमा पनी मोडिन मिथिला टीम बाट एस्तै खालका सिप बिकासका कार्यक्रमहरु हामी चलाई रहने छौ।

spot_img

ताजा अपडेट

लोकप्रिय