बलिउड सुपरस्टार शाहरुख खानको जन्मदिन मनाउँदै

spot_img

काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खान ५५ वर्ष पुगेका छन् । सोमबार (नोभेम्बर २) मा उनले ५५ वर्ष पुगेका हुन् ।

बलिउडमा किङ अफ रोमान्स मानिने खानका प्रशंसकका लागि यो दिन कुनै उत्सवभन्दा कम हुँदैन । उनको जन्मदिनमा हरेक वर्ष हज्जारौंको संख्यामा प्रशंसकहरु उनलाई हेर्न घर अगाडि घण्टौं उभिने गर्छन् ।

तर यो वर्ष कोरोना महामारीका कारण शाहरुख खान आफ्ना प्रशंसकलाई भर्चुअली नै भेटघाट गर्ने तयारीमा छन् ।

आफ्नो ३० वर्षको फिल्मी करियरमा शाहरुख खानले थुप्रै अविष्मरणीय फिल्ममा अभिनय गरेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय