बारामा कोरोना संक्रमित एक महिलाको मृत्यु

spot_img

बारा २२ मंसिर । बारामा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका ४ कि ७१ बर्षिय महिलाकाे आज बिहान पौने सात बजे बीरगन्ज स्थित नेशनल मेडिकल कलेजको आईसोलेशन बाबा होटेलमा मृत्यु भएको हो ।

उनलाइ दमको समस्या भएपछि मंसिर १६ गते वयोधा हस्पिटल लगिएकोमा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि बाबा होटलको आइसोलेशनमा लगिएको र आज मृत्यु भएको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय