बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर बिराट कोहलीलाई पुत्री लाभ

spot_img

 

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ भएको छ । विराटले अनुष्काले सोमबार मध्यान्न छोरी जन्माएको सामाजिक सन्जालमा जानकारी दिएका छन्।

अनुष्का शर्मा चर्चित बलिउड अभिनेत्री हुन् भने विराट चर्चित क्रिकेट खेलाडी हुन् ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय