प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठक सुरू

spot_img

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठक सुरु भएको छ ।

उक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । प्रधानमन्त्री ओलीले आज साँझ साढे ६ बजे संसदीय दलको बैठक बोलाएका थिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो घटनाक्रमबारे सांसदलाई जानकारी गराउँदैछन् ।

सर्वोच्चको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र बेग्लै दल हुने अवस्था बनेका बेला प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय