आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

spot_img

काठमाडौं । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ ।
जसका कारण देशका केही स्थानहरूमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको मैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति भने प्रदेश नं १ को पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदलीबाहेक अन्य स्थानमा मौसम सफा देखिने मशाहाखाले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय