प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, कोरोना महामारी रोकथाम लगायतका विषयमा छलफल हुने

spot_img

काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् ।

उनले कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनी शनिबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने थापाले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय