केजीएफ च्याप्टर-२ मा अधीराको क्यारेक्टरमा संजय दत्तकाे लुक्स सार्वजनिक

spot_img

बलिउड अभिनता संजय दत्तको केजीएफ च्याप्टर-२ को लुक्स सार्वजनिक भएको छ । अभिनता दत्तको जन्मदिनको अवसमा एक्सेल इन्टरटेन्मेन्टले केजीएफ च्याप्टर २ मा संजय दत्तको लुक्स सार्वजनिक गरेको हो ।

केजीएफ च्याप्टर-२ को पोस्टर रिलिज गरेसँगै संजय दत्त अधीराको क्यारेक्टरमा रहेको जानकारी दिएको छ ।

हेर्नुहोस् तस्बिर : 

spot_img

ताजा अपडेट

लोकप्रिय