मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

प्रियंका चोपडाले किन सार्वजनिक गरिन् यस्ता हट तस्बिरहरु ?

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस हमेशा चर्चामा छाउने गर्दछन् ।

- Advertisement -

प्रियंका जब पति निकका साथ रेड कार्पेटमा उत्रिने गर्दछिन्, उनको विशेष चर्चा हुने गर्छ । उनी आफ्नो लुक्स र स्टाइलिश अन्दाजले सबैको मन जित्दै चर्चाको केन्द्रसमेत बन्दछिन् । यो जोडीको तस्बिर सार्वजनिक हुने बित्तिकै इन्टरनेटमा सबैतिर छाउने गर्दछ ।

priyanka_chopra_1_TRl9PRt8uw.jpgpriyanka_chopra_2_vSyGlQygSA.jpgpriyanka_chopra_4_8JI1ZhW8CR.jpg

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -