सुनचाँदी दुवैको मूल्यमा गिरावट

spot_img

बुधबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले सस्तिएको हो ।

घटेको मूल्य अनुसार बजारमा सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, तेजाबी सुन समेत आज तोलामा ८०० रुपैयाँले नै घट्दै ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय