यौनिक तथा लैंगिक अल्पसंख्य समुदायका व्यक्तिहरु खाद्यान्न वितरण

spot_img

जनकपुरधाम, कार्तिक २० । धनुषा जिल्लामा रहेका विपन्न तथा अति विपन्न जोखिम समुदायका यौनिक तथा लैंगिक अल्पसंख्य समुदायका व्यक्तिहरु लाई सेभ द चिल्ड्रेन युयस र ग्लोबल फण्डको सहयोग बाट सिअरम -१९ प्रोजेक्ट  अन्तर्गत निल हिरा समाज अन्तर्गत रहेको जनकपुरधाम वार्ड नं ८ बजरंग चोक सुनौलो बिहानी समाज सस्था मार्फत खाद्य सामग्री वितरण गरेको छ।

करिब १०० जना यौनिक तथा लैंगिक अल्पसंख्य समुदायका व्यक्तिहरु लाई राहत सामग्री दिने क्रममा नाम पहिचान गरी सामग्रीको दुरुपयोग नहोस् भनेर राहत वितरण गरेको सुनौलो बिहानी समाजका संयोजक सत्यनारायण साह(छोटु)ले बताएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय