मिथिला नगरीमा मिथिला चित्रकला उत्सव

spot_img

जनकपुरमा,मंसिर १६  । अमेरिका स्थित क्यालिफोर्नियाको लस एन्जलसबाट आएका म्यान वनले नेपाली कला समूह आर्टुडियोसँगको सहकार्यमा जनकपुरका स्थानीय मिथिला चित्रकलाकारहरुसँग सहकार्य गरी मिथिलाको जीवन्त कला र बहुसांस्कृतिक समाजलाई कलाको माध्यमबाट प्रदर्शन गर्न सडक कला परियोजना जनकपुरधाममा आयोजना गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय