मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई...

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा चेल्सीले एभर्टनलाई फराकिलो अन्तरले हराएको छ...

गृहमन्त्री लामिछानेले गैरकानूनीरुपमा दुई...

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनीरुपमा दुई...

आज – ०४ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सहकर्मीबाट विरोध...

जलवायु परिवर्तनको असर सबैको...

काठमाडौं,०३ वैशाख । वन तथा वातावरणमन्त्री नवलकिशोर साहले जलवायु परिवर्तनको प्रतिकूल असरका विषयमा...
18.1 C
Kathmandu
26.6 C
Birgunj

अयोध्या लगिने देवशीलाको जानकी मन्दिरमा पूजा अर्चना गरिँदै

सिफारिस

जनकपुरधाम, माघ १५ । भारतको उत्तर प्रदेशको अयोध्या लैजान लागिएकाे देव शिला जनकपुरधाम पुगेको छ।

- Advertisement -

आइतबार जानकी मन्दिरको प्राङ्गणमा उक्त शिलाको पूजन गरिएको छ।

शिला पूजनमा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधि, जुली महासेठ, मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, लोसपाका नेता अनिल झालगायतको उपस्थिति थियो।

- Advertisement -

 

अयोध्यामा निर्माणाधीन राम मन्दिरमा प्रतीमा स्थापनाका लागि कालीगण्डकीबाट शिला लगिँदै छ। सोही शिला जनकपुरधाम पुगेपछि जानकी मन्दिर प्राङ्गणमा विशेष पूजा अर्चना गरिएको हाे।जनकी मन्दिरका महन्थ रामतपेश्वर दासले यो शिलालाई बुधबारसम्ममा राम जन्मभूमिको ट्रस्टमा पुर्‍याउने बताए।

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार