चलचित्र विकास बोर्डबाट नीर शाहले दिए राजीनामा

spot_img

काठमाडौं,२६ माघ कलाकार नीर शाहले चलचित्र विकास बोर्डको सल्लाहकार समिति संयोजकबाट राजीनामा दिएका छन् । बोर्ड नेतृत्वले सल्लाहकार समितिसँग सल्लाह नै नलिइ काम गरेको भन्दै उनले राजीनामा दिएका हुन् ।

बोर्डले पछिल्लो समय आलंकारिक भूमिकामा सल्लाहकार समितिलाई राख्न खोजेको आफूले महसुस गरेको उनको भनाइ छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय