spot_img

जनकपुर बोल्ट्सका आसिफ शेख ३६ रनमा आउट

spot_img
spot_img

काठमाडौं,१७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सका आसिफ शेख ३६ रनमा आउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आसिफलाई मौसम ढकालले आउट गरेका हुन् ।

आसिफले २ चौका र २ छक्का प्रहार गरे ।

कर्णालीले दिएको १४२ रनको लक्ष्यमा जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय