spot_img

कर्णाली याक्सलाई ठूलो झड्का, ५ रन बनाएर आउट भए शिखर धवन

spot_img
spot_img

काठमाडौं,२२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सलाई ठूलो झड्का लागेको छ ।

कर्णालीले ८ रन जोड्दा ओपनर शिखर धवनलाई गुमाएको छ । शिखर ५ बलमा ५ रन बनाएर आउट भए । उनलाई विराटनगरका प्रतिश जिसीले दोस्रो ओभरको तेस्रो बलमा बोल्डआउट गरे ।

spot_img

ताजा अपडेट

लोकप्रिय