spot_img

कर्णालीका विलियम बने एकै खेलमा ६ विकेट लिने खेलाडी

spot_img
spot_img

काठमाडौं,१५ मंसिर । कर्णाली याक्सका अलराउण्डर विलियम बोसिस्टो नेपाल प्रिमियर लिगमा एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

बोसिस्टोले पोखरा एभेन्जर्सविरुद्ध घातक बलिङ गर्दै ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिएका हुन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय