सुनचाँदीको मूल्य बढ्यो

spot_img

काठमाडौं,०७ पुस । आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला एक हजार एक सय र चाँदी प्रतितोला ३० रूपैयाँले बढेको हो ।

गत शुक्रबार प्रतितोला एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ४९ हजार छ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँ कायम भएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय