रास्वपाको केन्द्रीय समिति बैठक जारी

spot_img

काठमाडौँ, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज पनि जारी रहेको छ । बैठकमा राजनीतिक, समसामयिक विषयहरूमाथि छलफल भइरहेको छ ।

बैठकले संविधान संशोधनका बारेमा पार्टीको धारणा तय गर्ने बताइएको छ । साथै पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक दलहरुबाट आक्रमण भएको (प्रतिशोध साँधिएको) बारेमा पनि छलफल हुने बताइएको छ ।

शनिबारबाट सुरु भएको बैठकलाई आज समापन गर्ने पार्टीको तयारी छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय