शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

सामाजिक सञ्जाल तथा प्रविधि कम्पनीहरूले नेपालमा एक वर्षमा गरे पौने ३ अर्बकाे कारोबार

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१६ माघ  । नेपालमा सामाजिक सञ्जाल तथा सूचना प्रविधि कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ मा झन्डै पौने ३ अर्ब रुपैयाँ बराबरको कारोबार गरेका छन्। यस क्रममा माइक्रोसफ्ट, गुगल, मेटा, टिकटक, एडोबी, नेटफ्लिक्स, अमेजन, एप्पलजस्ता १९ अन्तर्राष्ट्रिय कम्पनीले साढे ४१ करोड रुपैयाँ कर तिरेका छन्।

ठूला करदाता कार्यालयका अनुसार तीमध्ये एक अमेरिकी कम्पनीले मात्रै झन्डै १ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ। नेपालमा भौतिक उपस्थिति नभएका, तर नेपाली उपभोक्तालाई विद्युतीय सेवा प्रदान गर्ने कम्पनीहरूले १३ प्रतिशत भ्याट मासिक रूपमा तिर्नुपर्ने कानुनी व्यवस्था छ।

विद्युतीय सेवा कर भने आर्थिक वर्ष सकिएको तीन महिनाभित्र भुक्तानी गर्नुपर्ने प्रावधान छ। विदेशी प्रविधि कम्पनीहरूको नेपालमा बढ्दो कारोबारलाई ध्यानमा राख्दै कर प्रशासनले यस्ता कम्पनीहरूको अनुगमन र कर संकलनलाई प्रभावकारी बनाइरहेको छ।

ताजा समाचार

spot_img

थप समाचार