१७ सहसचिवको सरुवा

spot_img

काठमाडौं,२९ माघ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना सहहसचिवको सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो ।

सरुवा हुनेमा भन्सार महानिर्देशकदेखि आन्तरिक राजश्व विभागसम्मका महानिर्देशक छन् ।

sahasahib

spot_img

ताजा अपडेट

लोकप्रिय