सुनको मूल्यमा बढोत्तरी

spot_img

काठमाडौं, ०५ फाल्गुन । सोमबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६७ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९५५ रुपैयाँ रहेको चाँदी आज १९७० रुपैयाँ पुगेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय