सुनचाँदीको मूल्य घट्यो

spot_img

काठमाडौँ,११ चेत । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। आज सुन तोलामा ६०० रुपैयाँ घटेर लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कायम भएको हो ।

spot_img

ताजा अपडेट

लोकप्रिय