Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

सुनको मूल्यमा बढोत्तरी, चाँदीको भने स्थिर

spot_img

काठमाण्डौ, १९ चैत्र । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ कीर्तिमान बनाइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मंगलबार सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुग्दै तोलाको १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको छ।

हिजोको तुलनामा सुनको मूल्य तोलामा १,८०० रुपैयाँले बढेको हो। यसअघि सोमबार मात्रै सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै तोलाको १ लाख ७७ हजार ९०० रुपैयाँ पुगेको थियो।

त्यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार, चाँदी आज पनि हिजोझैँ तोलाको २,०३५ रुपैयाँमै कारोबार भइरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय